पुस ११
प्रदेश न ३ को अस्थाई राजधानी हेटौडामा हेटौडा होटल एसोसिएनले आयोजना गरेको सडक खान महोत्सव तथा सांस्कृतिक कार्यक्रममा थारु बिधार्थी सभा मकवानपुरले थारु खाना परिकारहरुको प्रदशनी गरेको छ ।सडकमै जाआै, सडकमै खाआै, सडकमै रमाआै भन्ने मूल नाराको साथ हेटौडामा आजदेखि ३ दिने (११ देखि १३ गतेसम्म) नवौ खाना महोत्सव हुनेछ। महोत्सवमा थारु परिकार (Traditional food) हरु घोङ्ही, गँगटो, सितुवा, ढिकरी, परेवाको मासुको छुट्टै स्वादको मज्जा लिन पाईन्छ ।कार्यक्रममा थारु बिधार्थी सभाले आफ्नो सांस्कृतिक नृत्य पनि प्रदशन देखाएका थिए ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

4 टिप्पणी

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here