माघ ३
थारु गायक विजय चौधरीको स्वरमा रहेको “झुम्का तोहर कान मे ” म्युजिक भिडियो
बि.एम म्युजिकले आफ्नो युटूब च्यानेल मार्फत सार्वजनिक गरेको छ ।भिडियो मार्फत मिस थारु दोस्रो सिजन कि सुनिता महतो थारु र निवेस चौधरीले थारु मोडलिङ्ग क्षेत्रमा प्रवेस गरेको छन् ।म्युजिक भिडियोको निर्देशक बुधी थारुले गरेका छन् भने नृत्य निर्देशकमा नितेश चौधरी रहेको छ ।भिडियो हेर्नको लागि तल लिंगक खोल्नुहोला

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here