१५ माघ
थारु नेता लक्ष्मण थारुको नेतृत्वमा रहेको थरुहट थारुवान रास्ट्रीय मोर्चाले कैलालीमा आन्दोलन तयारि गर्नको निम्ति सम्पूर्ण थारु संघ संस्थाहरुलाई अन्तरक्रिया कार्यक्रममा निम्त्याउने भएको छ ।यहि माघ १८ गते धनगडी स्थित कृषि बिकास तालिम केन्द्रमा हुने अन्तरक्रिया कार्यक्रमको उदेस्य कैलालीमा आन्दोलनको तयारि रहेको छ ।मोर्चाले सरकारलाई मानिन्य रेशम चौधरी लगायत थारु राजबन्दीहरुलाई रिहाइ गर्न २० दिने अल्टिमेटम दिसकेको अवस्थामा यदि सरकारले अटेर गरे थरुहट मोर्चाले आन्दोलनको चेतवानी पनि पत्रकार सम्मेलन मार्फत घोषणा गरिसकेको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here