माघ , सरकारको मन्त्रिपरिसदबात निर्णय गरेर राना थारुलाई छुटै जात भनेर सुचिकृत गर्दा थारु समुदायको प्रमुख संगठन थारु कल्यांकरिणी सभाले आपति जनाएको छ ।थाकसले एक प्रेस बिज्ञप्ति जारि गर्दै थारु समुदायको एकतालाई कम्जोर पार्न “फुटाउ र शासन गर रणनीति “योजनामा रहेर राना थारुलाई छुटै सुचित गरेकोमा गम्भीर ध्यानाकर्ष्ण भएको जनाएको छ । सरकारले गरेको उक्त निर्णय फिर्ता लिन सभाले कडा चेतावनी दिएको छ ।राना थारुलाई छुटै सुचिकृत गर्न नेकपा सरकारकै केहि राना थारु सांसदहरुले लबिङ्ग गर्दै थारु विभाजन योजना सफल पारेको छ ।

राना थारुलाई छुटै सुचिकृत गर्दा ब्यापक बिरोध

सरकारले राना थारुलाई थारु समुदायबाट फ़ुताउद ब्यापक बिरोध देखिएको छ ।थरुहट नेता भानुराम थारुले बिरोध गर्दै “स्याल हुईंया मच्चाएर केही अर्थ छैन हिजोका सुचिकृत ५९ जाति समुदायले के पायो अहिले सम्म सबैको सामु छर्लङ्गै छ एकीकृत हुने बेलामा टुक्रा टुक्रा भएको के अर्थ रहला याे एमाले ( नेकपा) को चुनावी गोटी बन्ने एउटा षड्यन्त्र मात्र हो किन कि राना थारु सहित २५ वटा जातिलाई आदिबासी सुचिकरणको लागि सिफारिस भएको थियो तर भयो एउटा मात्र । कारण तराईको सम्बेदनशिल जिल्ला भनेको पहाडिया शासक मानसिकता र अखण्ड सु प को हिमायतिको षड्यन्त्रमा पारियो कैलाली र कन्चनपुरका थारु समुदायलाई । भोली हुने थरुहट आन्दोलनमा बिभाजन ल्याउने षड्यन्त्र नै साबित हुन सक्छ भोलीका दिनमा त्यसैले सुचिकरण भयो भनेर उफ्रिनु भन्दा हाम्रा मांग मुद्दा कसरी प्राप्त गर्ने त्यस तर्फ जिम्मेवार भएर अगाडी बढ्ने तिर सबैले साेंच्न उचित होला कि….???” आफ्नो अभिव्यक्ति दिनु भएको छ ।
Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here