१८ फाल्गुन ,थारु जागर अभियान सुनसरी द्वारा आयाेजीत थारु डान्स स्टार सिजन दुईको ग्राण्ड फाइनल कार्यक्रमकाे समापन सुनसरीको रामधुनि नगरपालिका ५ लगाैना टाेलकाे कल्प वृक्ष प्याटि प्यालेसमा भएको छ ।प्रतियोगितामा प्रथम बिजेता सुनिल चौधरी र आशिक चौधरीले रु १ लाख ,दितिय बिजेता मनेश चौधरी र बिनिता चौधरीले रु ५० हजार र तेस्रो स्थान हासिल गर्न सफल प्रभा चौधरीले २५ हजार सहित प्रमाण पत्र प्राप्त गरेको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here