मोरङ, बैशाख १२ गते,

मोरङको ग्रामथान गाउँपालिका वडा- १ ले आज शुक्रबार राहत बितरण गरेको छ। दोश्रो चरणमा बिपन्न २ सय परिवारलाई राहत बितरण गरेको छ भने राहत बितरणमा लिने भिडलाई ब्यबस्थित गर्न सकेको देखिएन। एक परिवारका एक सदस्य बराबर ५ केजि चामल बितरण गरेको छ भने जानकारी स्थानीय भागरथ चौधरीले जानकारी दिए।
वडाले राहत बितरण गर्दा समाजिक दुरि  कार्यन्वयन गराए पनि पार्दशी भने देखिदैन।

Spread the love
  •  
  •  
  •  
  •  
  •  

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here